प्रेस चौतारी नेपाल चितवनको आधिकारिक वेबसाईटमा तपाईँहरुलाई स्वागत छ ।

हाम्रो बारेमा

विसं २०५६ साल मंसिर महिनामा पत्रकार रामबाबु सुवेदीको अध्यक्षतामा प्रेस चौतारी नेपाल चितवन शाखाको पहिलो तदर्थ समिति गठन भएको हो । समितिको सचिवमा ऋषि घिमिरे, कोषाध्यक्षमा जीवलाल पौडेल, सदस्यहरुमा विष्णु छिमेकी, कृष्ण गिरी, हरि पोखरेल, बसन्त पोखरेल, विष्णु वि.क. सेन्चुरी (जो राजाको शासनकालमा राजावादी बने) रहेका थिए ।
त्यसबेला मुलुकमा माओवादी विद्रोही र तत्कालीन राज्यबीच भीषण युद्ध चर्किएको थियो । अन्तर्राष्ट्रिय शक्ति केन्द्रहरुको दृष्टिकोण नेपाली वामपन्थी पक्षधरहरुको अनुकुल थिएन । एकातिर मुलुक नै पत्रकारहरुका लागि एक खुल्ला कैदको रुपमा रहेको थियो भने अर्काेतिर नेपाली स्वतन्त्र प्रेस राज्य र माओवादी दुवै पक्षको चपेटामा परेको थियो । विषम परिस्थितिका बाबजुद पनि प्रगतिशील पक्षधर पत्रकारहरुले पेशागत हक, हित, मर्यादा र वृत्ति विकासको लागि एकजुट भई आफ्नै एउटा पृथक संगठन प्रेस चौतारी नेपालको गठन गरेका थिए । चितवन प्रेस चौतारी नेपालको २० औँ शाखाको रुपमा गठन भएको हो ।

समाचार

प्रेस चौतारी चितवनले जोखिम पत्रकारिता र शैक्षिक प्रतिभा पुरस्कार वितरण गर्ने
आइतवार, भदौ ६, २०७८
प्रेस चौतारी चितवनले जोखिम पत्रकारिता र शैक्षिक प्रतिभा पुरस्कार वितरण गर्ने
पत्रकार महासंघ चितवनको निर्वाचनमा प्रेस चौतारी र मिडिया नेपालबीच गठबन्धन
शुक्रबार, असार २५, २०७८

प्रेस चौतारी र जनपत्रकार संगठन चितवन बीच निर्वाचनमा मिलेर जाने सहमति

प्रेस सङ्गठन नेपाल चितवनको नाम हटाएर प्रेस चौतारी नेपाल चितवन शाखाको बोर्ड राखियो

प्रेस बिज्ञप्ति

प्रेस चौतारी र सेन्टरको एकतापछिको नाम ‘प्रेस संगठन, नेपाल’

सोमवार, असार २८, २०७८

सूचना

‘समृद्ध नेपाल निर्माणका लागि सवल श्रमजीवी पत्रकार, प्रेस स्वतन्त्रता र व्यावसायिक पत्रकारिता प्रेस चौतारीको आधार’ प्रेस चौतारी नेपाल

  • प्रकाशित मिति: शुक्रबार, असार २५, २०७८

‘समृद्ध नेपाल निर्माणका लागि सवल श्रमजीवी पत्रकार, प्रेस स्वतन्त्रता र व्यावसायिक पत्रकारिता प्रेस चौतारीको आधार’